सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, १ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा नेकपा (एकीकृत समाजवादी) को पुरै प्यानल नै विजय भएको छ।
कमल गाउँपालिका–२ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका अशोक सुब्बा वडा अध्यक्षमा निर्वाचित भएका छन्।
उनले एमालेका धनबहादुर बस्नेतलाई ८३० मतान्तरले हराएका छन्। लिम्बूले १८६० र बस्नेतले १०३४ मत ल्याएका छन्।
त्यस्तै, वडा सदस्यहरूमा एकीकृत समाजवादीका भीमबहादुर कार्की, महेन्द्र खत्री, सोममाया नेपाली, कल्पना राई निर्वाचित भएका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा