मोरङ, बैशाख ३१ । मोरङको कानेपोखरी गाँउपालिमा वडा नम्बर ७ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ।
वडाध्यक्षमा मोहनप्रसाद अधिकारी विजयी हुनु भएको छ । त्यस्तै महिला सदस्य पदमकुमारी गुरुङ, दलित महिला सदस्य रुविना विक, खुला सदस्यहरू जीवन सुब्बा र जितेन्द्र लिम्वू रहेका छन।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा