सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ ।
वडाध्यक्षमा उद्द्ब हमाल, महिला सदस्य पदम माया सुनुवार, दलित महिला सदस्य मन कुमारी सार्की, खुल्ला सदस्यमा तेजबहादुर मगर र सरोज राई निर्वाचित हुनु भएको हो ।
नव निर्वाचित वडाध्यक्ष हमालले ३ स ९९ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका धर्म राइले ३७८ मत प्राप्त गर्नु भएको छ । वडा नम्बर १ मा १ हजार ८ सय ६७ मतदाता मध्ये १ हजार १ सय २५ जनाले मतदान गरेका थिए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा