सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ९ वडाध्यक्षमा सन्जाल राई विजयी हुनुभएको छ ।
राई कुल खसेको १०३२ मतबाट ४ सय ३८ मत ल्याई विजयी भएका हो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवारले ३ सय ९५ मत प्राप्त गरेका छन्।
वडा नं. ९ को मतगणना सकिएसँगै अहिले वडा नं. २ र ८ को गणना भइरहेको निर्वाचन कार्यालय घोडेटारले जनाएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा