• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ८, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालुवाटारसँग महन्थको ‘फाइनल डिल’ हुँदै गर्दा जसपा विभाजनतिर !

      आजको बैशाख ०८ गते बुधबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् !राशिफल

      १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

      जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

      वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

      बिरामीको उपचार व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन

      एकै विद्यालयका ३९ विद्यार्थीलाई कोरोना सङ्क्रमण

      कोरोनाका कारण १४ जनाको ज्यान गयो, १६० जना आइसियूमा र ४५ जनाको भेन्टिलेटरमा उपचार हुँदै

      त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्याण्डलाई जित्न सकेन

      वैशाखमै खानेपानीको हाहाकार ! जेठमा के होला ?

      त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

      तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त

      गोरखामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु

      पर्सामा कोरोना संक्रमित पुरुषको मृत्यु

      वन सचिव डा.ओलीको बिदाइ

    होमपेज /  राजनीती

    स्थानीय तह निर्वाचनको लागि मधेसी युवाहरुको आकर्षण

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १६, बुधबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    १६ चैत,महेन्द्रनगर (धनुषा),  । वैशाख ३१ का लागि तोकिएको स्थानीय तह निर्वाचन मधेसमा हुनै नदिने अडान राखेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिले सडक सङ्घर्षमा रहे पनि चुनाव सुरक्षामा सहभागिता जनाउन मधेसका युवा तयार देखिएका छन् । म्यादी प्रहरी भर्नामा मधेसी युवामा देखिएको उत्साहले चुनावी माहोलको सङ्केत गरेको हो । संविधान संशोधन नगरी सरकारले जबर्जस्ती स्थानीय तहको निर्वाचन गराए त्यसको सशक्त प्रतिकार गर्ने मोर्चाले चेतावनी दिइरहेको छ भने चुनावकै लागि खोलिएको म्यादी प्रहरी भर्नामा जान नदिन मधेसका युवालाई रोक भने लगाएको छैन ।

    नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि आह्वान गरेको म्यादी प्रहरीमा भर्नाका लागि तराई मधेसका युवा अहिले तँछाडमछाड गरिरहेका छन् । नेता विरोधमा लागे पनि स्थानीय युवा भने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि तयार छन् । आसन्न निर्वाचनका लागि खोलिएको म्यादी प्रहरी भर्नामा प्रदेश नं २ मा पर्ने धनुषासहितका जिल्लाका मधेसी युवाको विशेष आकर्षण देखिएको छ । नेपाल प्रहरीले चैत ११ देखि १८ गतेसम्म खोलेको म्यादी प्रहरीको भर्नामा पर्सादेखि सप्तरीसम्मका आठ जिल्लाका मधेसी युवाले उत्साहित भएर आवेदन दिएका छन् ।

    बेरोजगार युवाले म्यादी प्रहरीमा भर्नाका लागि जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन थालेका हुन् । प्रहरी जवानसरहको ५५ दिनको लगभग रु ५० हजार सुविधा पाउने र प्रमाणपत्र समेत पाइने भएका कारण आवेदन दिन लागिएको सम्बद्ध युवाले बताएका छन् । चैत ११ गतेदेखि १५ गतेसम्म एक हजार ५४२ जनाले आवेदन दिएको प्रहरी नायब उपरीक्षक मनोज यादवले जानकारी दिनुभयो । यादवका अनुसार दर्ता प्रक्रिया आगामी बिहीबारसम्म चल्ने भएकाले यो सङ्ख्या निर्धारित कोटाभन्दा दोब्बर हुनसक्छ । गत संविधानसभा निर्वाचनताका धनुषामा एक हजार ५३३ म्यादी प्रहरी भर्ना गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले सोही सङ्ख्यालाई आधार मानी भर्ना प्रक्रिया अगाडि बढाएको हो ।

    म्यादी प्रहरीका लागि आवेदन दिँदै गरेका क्षीरेश्वरनाथ नपा ५ महेन्द्रनगरका युवक जीवछ साहले देश र समाजको सेवा गर्न म्यादीमा भर्ना हुन आएको बताउनुभयो । उहाँले भन्नुभयो “छ महिने मधेस आन्दोलनले कसैलाई केही फाइदा भएन, अब हुने आन्दोलनले पनि केही हुन्छ जस्तो लाग्दैन । त्यसैले देश र समाजका लागि सेवा गर्न म्यादी प्रहरीमा भर्ना हुन लागेको हुँ ।”

    धनुषाका अधिकारीवादी युवा वीरेन्द्र कर्णले म्यादी प्रहरी भर्नामा युवामा देखिएको उत्साहले मधेसमा पनि चुनावको लागि वातावरण बन्दै गएको सङ्केत देखिएको बताउनुभयो । कर्णले भन्नुभयो, “अहिले चुनावको विरोधमा देखिएका मधेसी दल पनि चुनावकै लागि भनेर ठाउँठाउँमा पार्टी प्रवेश कार्यक्रम गरिरहेका छन्, भित्रभित्रै उनीहरूले उम्मेदवारबारे छलफल चलाइरहेका छन् ।” मधेसमा ब्याप्त बेरोजगारी एवम् आर्थिक अभावका कारण म्यादी प्रहरीमा मधेसी युवाको आकर्षण बढेको उहाँको भनाइ छ । “मधेसमा रोजगारीको चरम समस्या छ । दुई–चार पैसा भइहाल्छ कि भनेर यहाँका युवा म्यादी प्रहरीमा भर्ना हुन लागेका हुन्”, सद्भावनाका इन्द्रकान्त झाले भन्नुयभयो । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    माधव नेपालसहित ८ नेतालाई स्पस्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

    स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक हक सुनिश्चित गर : विवेकशील साझा

    नेपाल समूहले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई कारबाही गर्ने

    विवेकशील साझा पार्टीको युवा संगठन समायोजन सम्पन्न

    सुरेश पराजुलीको नेतृत्वमा नेपाल–खनाल समूह निकट अनेरास्ववियूको नयाँ कमिटी घोषणा

    एकैपटक २३५ जना उद्योगी व्यवसायी एमालेमा प्रवेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालुवाटारसँग महन्थको ‘फाइनल डिल’ हुँदै गर्दा जसपा विभाजनतिर !

    आजको बैशाख ०८ गते बुधबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् !राशिफल

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

    वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

    आईजीपी शैलेश थापाले गरे प्रहरी प्रधान कार्यालयमा मौलो पूजा

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

    आज चैते दशैँ मनाइँदै

    बालुवाटारसँग महन्थको ‘फाइनल डिल’ हुँदै गर्दा जसपा विभाजनतिर !

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

    मंगलबार सस्तियो सुन

    सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

    नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

    विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑