सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । एलजी ब्राण्डको आधिकारीक विक्रेता सि.जी. इम्पेक्सले एल.जी.को नयाँ यु.पी. सिरिज को यु.एच.डि. टि.भी. नेपाली बजारमा ल्याएको छ ।
एलजीको यु.एच.डि. टि.भी. श्रेणीमा ५० इन्च, ५५ इन्च, ६५ इन्च र ७५ इन्च को टि.भी नेपाली बजारमा ल्याएको छ । यु.एच.डि. टि.भी. श्रेणीमा नेपालकै नं. १. टि.भी ब्राण्ड मा आफुलाई स्थापना गरेको एल.जी.ले नयाँ मोडेलको टि.भी.हरु नेपालमा ल्याएको हो ।
यस टि.भीमा रियल फोर.के डिस्प्ले सँगै तीन साईड सिनेमा स्क्रीन डिजाईका साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओ.एस. ६.० अपरेटिङ सिस्टम, आई.पि.एस. प्यानल फोर के, एच.जि.आई.जि. मोड, अटोलो ल्याटेन्सी मोड (ए.एल.एल.एम) गेम अप्टिमाईजर, ए.आई ब्राइटनेस, ए.आई साउण्ड, एच.डि.आर. टेक्नोलोजी (एच.डि.आर.१०, एच.एल.जी.) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एम.एम.आर.सि.) स्पोर्टस अलट जस्ता थुप्रै विशेषताहरु रहेका छन् ।
यस टि.भी.मा एल.जी थिङक्यु ए.आई टेक्नोलोजी रहेको छ जसले एक सुव्यवस्थित अनुभव प्रदान गर्दछ साथै एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिट जस्ता विशेषताहरु प्नि रहेको छ । एप्पल एयर प्लेय २ को मद्दतले तपाईले आफ्नो आईफोन बाट सिधै स्क्रिन सेयर/स्क्रिन मिरर गर्न मिल्छ । गुगल असिस्टेन को मद्दतले तपाई आफ्नो टि.भी.लाई आफ्नो आवाजले नियन्यत्र गर्न सक्नुहुनेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा