• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ८, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नौ महिनामा पूँजीगत खर्च ३० प्रतिशत

      चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

      कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

      कोरोना संक्रमितमध्ये १८० जनाको आइसियूमा, ४७ जनाको भेन्टिलेटरमा उपचार हुँदै

      बच्चामा काेराेना संक्रमण बढ्याे, नयाँ थपिए २ हजार ३५१ संक्रमित, १० जनाकाे मृत्यु

      कोरोना कहरबीच हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो

      ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

      भारतबाट फर्किएका एक युवकको कोरोना सङ्क्रमणबाट मृत्यु

      जसले भिडेरै चितुवा नियन्त्रणमा लिए !

      कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै

      एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय

      त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

      अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने सर्वोच्च अदालतको फैसला

      सुनको भाउ एकै दिन १३ सय रुपैयाँले बढ्यो

    होमपेज /  मुख्य समाचार

    नेपालीहरुले समय–समयमा समस्या झेल्नुपरेको भन्दै नेपाल-भारत सीमाबारे रिट दायार

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १४, सोमबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
    फाईल तस्विर

    काठमाण्डौ -चैत्र १४  नेपाल–भारत खुला सीमाका कारण नेपालीले समय–समयमा समस्या झेल्नुपरेको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।अधिवक्ता चन्द्रकान्त ज्ञवाली, सीमाविज्ञ बुद्धिनारायण श्रेष्ठलगायतले आइतबार प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, व्यवस्थापिका संसद, परराष्ट्र, रक्षा मन्त्रालयलाई विपक्ष बनाई रिट दर्ता गराएका हुन्।निवदेनमा नेपाल–भारत खुला सीमा व्यवस्थापन र नियमन गर्न/गराउन परमादेश माग गरिएको छ।

    विसं २००९ मा नेपाली र भारतीय नागरिकले सीमा वारपार गर्दा परिचयपत्र देखाउनुपर्थ्याे। एक देशबाट अर्को देशमा आउँदा–जाँदा सम्बन्धित सीमा क्षेत्रमा अभिलेख राखेर जाने–आउने नियम थियो।’नेपाली र भारतीय दुई देशबीच ओहोरदोहोर गर्दा राहदानी चाहिने व्यवस्था १९१८ सालमा प्रदान गरिएको राहदानीको नमुना प्रमाण खण्डमा राखिएको छ’, रिटमा उल्लेख छ। हाल सीमा क्षेत्रमा आउने–जाने व्यक्तिको कुनै अभिलेख राख्ने चलन छैन भन्दै त्यसको समेत व्यवस्था गर्न निवेदनमा माग गरिएको छ।

    ‘नेपाल र भारतबीच भएका सन्धिबमोजिम पुनरवलोकन नियमन गर्न’ माग गर्दै निवेदनमा भनिएको छ, ‘नेपालको मिचिएका सीमा र सीमा क्षेत्रमा बस्ने स्थानीयलाई समेत शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारले पहल गर्न नसकेकाले नेपालीले समस्या झेल्नुपरेको छ।’साथै अहिलेसम्मका सन्धि–सम्झौता पुनरवलोकन गरेर समयसापेक्ष गर्न परमादेश माग गरिएको अधिवक्ता ज्ञवालीले बताए। फागुन २६ मा खुला सीमाका कारण भारतीय सुरक्षा बलको गोली लागेर कञ्चनपुरको आनन्दबजार क्षेत्रमा गोविन्द गौतमको मृत्यु भएको थियो।

    खुला सीमाका कारण अन्तर्राष्ट्रिय अपराधी, लुटेरा, डाँका, बगलीमार, सपेरा, तस्कर खुलेआम दिनको दसौंपटक बिनासोधपुछ आउने–जाने गरेको निवेदनमा उल्लेख छ।’एकतिर खुनखतरा मच्चाउने लुसुक्क अन्तर्राष्ट्रिय सीमा काटेर अर्कोतर्फ लुकेर बस्ने गरेकाले दुई देशबीचको सीमा दुरुपयोग गर्दै विकृति पुर्‍याएकाले दुवै देशका सीमानामा बस्नेहरुलाई डर, त्रास भएको छ’, रिटमा भनिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने सर्वोच्च अदालतको फैसला

    आज राम नवमी पर्व मनाईंदै

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

    आईजीपी शैलेश थापाले गरे प्रहरी प्रधान कार्यालयमा मौलो पूजा

    माधव नेपालसहित ३२ जनालाई एमालेले सोध्यो ४ प्रश्न

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नौ महिनामा पूँजीगत खर्च ३० प्रतिशत

    चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

    कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

    कोरोना संक्रमितमध्ये १८० जनाको आइसियूमा, ४७ जनाको भेन्टिलेटरमा उपचार हुँदै

    बच्चामा काेराेना संक्रमण बढ्याे, नयाँ थपिए २ हजार ३५१ संक्रमित, १० जनाकाे मृत्यु

    अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने सर्वोच्च अदालतको फैसला

    आज राम नवमी पर्व मनाईंदै

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

    आईजीपी शैलेश थापाले गरे प्रहरी प्रधान कार्यालयमा मौलो पूजा

    नौ महिनामा पूँजीगत खर्च ३० प्रतिशत

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    नौ महिनामा पूँजीगत खर्च ३० प्रतिशत

    चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

    सुनको भाउ एकै दिन १३ सय रुपैयाँले बढ्यो

    मेगा बैंकले माग्यो ७ वटै प्रदेश बाट विभिन्न पदका लागि ५६ जना कर्मचारी

    वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑