• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

      मलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारीमलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारी

      लुम्बिनी प्रदेशमा नवनियुक्त ४ मन्त्रीले लिए शपथ

      मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन : नेता कार्की

      पछिल्लो २४ घण्टामा ९८ जनामा बालबालिकामा कोरोना संक्रमण पुष्टि

      असारसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाइने

      होटल – रेष्टुरेन्ट विहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने, मास्क नलगाए १० रूपैयाँ जरिवाना

      कोरोनाका गम्भीर बिरामी बढे, २४ घण्टामा ८ को मृत्यु, १४८ आइसियूमा, ४३ को भेन्टिलेटरमा उपचार हुँदै

      सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

      माधव नेपालसहित ८ नेतालाई स्पस्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

      नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

      मदनकृष्ण श्रेष्ठ लगायत परिवारका ५ जनालाई कोरोना संक्रमण

      ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटन अवलोकन गराइने

      इन्स्पेक्टर मन्दिप चौहान बने चैत महिनाको सर्वोत्कृष्ट प्रहरी

      लुम्बिनीमा सांसद किनबेचको खेल सुरु, जसपाका चारजनालाई मन्त्री बनाइँदै

    होमपेज /  पत्रपत्रिका

    कांग्रेसको आजको बैठकमा देउवा विरुद्ध पौडेल पक्ष उत्रने

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १३, आईतबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    काठमाडौं – लामो समयपछि आइतबार बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधन र निर्वाचनले भन्दा सभापति शेरवहादुर देउवाको एकवर्षे सुस्त कार्यकालले बढी प्राथमिकता पाउने देखिएको छ । पार्टी नेतृत्व सम्हालेर काम गर्न थालेको एक बर्ष पुरा भएकै बेला बस्न लागेको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह देउवाको काम गर्ने शैलीलाई लिएर बढी नै आक्रामक बन्ने तर्खरमा छ । यो खबर आजको कान्तिपुरमा छ ।

    कोइराला परिवारबाट देउवाले पार्टी नेतृत्व लिएर काम गर्न थालेको चैत ५ देखि एक बर्ष वितेको छ । तर, यो अवधिमा विधानत: दुई महिनाभित्र सम्पन्न गर्नुपर्ने पार्टी केन्द्रीय कार्यसमितिमा २१ सदस्य मनोनयन, उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्ति, विभाग, कार्यसम्पादन समिति, संसदीय समितिलगायत पार्टी संरचनालाई पूर्णता बनाउने काम देउवाले गर्न सकेनन ।

    देउवा आफैले प्रतिबद्धता गरे अनुसार नियमित केन्द्रीय कार्यसमितिको बैठक समेत राख्न सकेनन् । एक बर्षमा उनले महासमिति बैठक राख्ने प्रतिबद्धता समेत गरेका थिए । तर, केन्द्रीय कार्यसमितिको बैठक राख्न बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले यसबीचमा लिखित नै माग गर्नुपर्ने अवस्था आयो । केही समयअघि पौडेलले पार्टीलाई सामूहिक निर्णय पद्दतिमा चलाउन माग राख्दै केन्द्रीय कार्यसमितिको बैठक बोलाउन देउवालाई पत्र दिएका थिए । पत्राचार गरेको भन्दै उनले तत्काल बैठक बोलाउन इन्कार गरे । बर्ष गाँठमा देउवाले केन्द्रीय कार्यसम्पादन समितिलाई पुर्णता दिने भएका छन् । आईतबारको बैठकमा उनले केन्द्रीय कार्यसमितिको मर्यादा क्रमअनुसार २२ जनालाई कार्यसम्पादन समितिमा राख्ने प्रस्ताव गर्ने भएका छन । विभाग प्रमुख तोक्ने तयारी उनको छ ।

    कांग्रेस महामन्त्री सशांक कोइरालाले पार्टी संगठनको प्रतिवेदन र प्रस्तावहरु तयार गर्नसमेत कठिनाई परीरहेको जनाउँदै देउवा सभापति चुनिएको केही दिनबाटै आग्रह गर्दै आएका हुन । तर, देउवा आफ्नो नेतृत्वमा सरकार नबनाउँदा सम्म मनोनित उपसभापति, महामन्त्री र सहमहामन्त्री नबनाउने मुडमा देखिन्छन । पदाधिकारी नियुक्ति गर्दा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आउन सक्ने भयले उनमा देखिन्छ । त्यसैले पदाधिकारी मनोनयनमा अझै ढिलाई हुने संस्थापन पक्षकै एक केन्द्रीय सदस्य बताउँछन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली

    हावाबाट पनि कोरोना सर्ने !

    ‘देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने विषयमा समझदारी बन्छ’

    पाइँदैन आमाको नाममा नागरिकता, धेरै युवायुवती अनागरिक अवस्थामै

    कोरोना संक्रमण बढेपछि एचआईभी पीडितलाई चिन्ता

    सेनाले डीडीसीको उत्पादन प्रत्यक्ष किन्दा दूधको बजार विस्तार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

    मलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारीमलेसियामाथि नेपालको शानदार जित, भुर्तेल र शेखको शतकीय साझेदारी

    लुम्बिनी प्रदेशमा नवनियुक्त ४ मन्त्रीले लिए शपथ

    मुलुकलाई स्थिरतातर्फ अघि बढाउन कांग्रेसको विकल्प छैन : नेता कार्की

    पछिल्लो २४ घण्टामा ९८ जनामा बालबालिकामा कोरोना संक्रमण पुष्टि

    कोरोनाका गम्भीर बिरामी बढे, २४ घण्टामा ८ को मृत्यु, १४८ आइसियूमा, ४३ को भेन्टिलेटरमा उपचार हुँदै

    इन्स्पेक्टर मन्दिप चौहान बने चैत महिनाको सर्वोत्कृष्ट प्रहरी

    अब ५ जना भन्दी मानिस सार्वजनिक स्थानमा भेला हुन नपाइने, विवाहमा २५ जना

    वैशाखभर विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

    संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

    एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

    नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

    विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

    लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास दर्ता

    सहरी क्षेत्रका स्कुल, पार्टी प्यालेस र रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑