सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, ८ चैत्र। आज सुनको भाउ घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटदा तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि हिजो सुन तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोलामा ५ रुपैँयाले घट्दा तोलाको ७ सय ८० रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा