सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ७ चैत । बनारस हिन्दू विश्वबिद्यालयमा आयोजित एक सेमिनारमा सहभागी हुन संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव आज नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी आजै नयाँदिल्लीबाट बनारस पुग्नेछन् । विश्वबिद्यालयको नेपाल स्टडी सेन्टरले आयोजना गरेको प्रजातन्त्रको बिकास, नेपालको संबिधान जारी भएपछिको असहज अवस्थाबारे आयोजित सेमिनारको मूख्य वक्ताको रुपमा उनले सहभागिता जनाउनेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा