सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य ह्वातै बढेको छ । बुधबार एकैदिन सुन तोलामा एक हजार ३०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९२ हजार र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन, मंगलबार सुन तोलामा ३०० ले घटेर प्रतितोला ९० हजार ७०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१० मा कारोबार भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा