सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपालका एक मात्र अर्वपति विनोद चौधरीको स्थान विश्वमा यो पटक खस्किएको छ । फोर्ब्सले सार्वजनिक गरेको सूची अनुसार चौधरी गतवर्ष १५१३ स्थानमा रहेकोमा यो वर्ष २१४१ औं स्थानमा रहेका छन् ।
दुई वर्ष लगातार उनको वार्षिक सम्पत्ति १.४ अर्ब अमेरिकी डलर छ। सन् २०१९ मा उनको सम्पत्ति बढेर १.७ अर्ब डलर पुगेको थियो। सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको थियो। तर दुई वर्षयता उनको अर्बपति सूचीमा स्थान खस्किदो अबस्थामा रहेको छ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा