• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ८, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नौ महिनामा पूँजीगत खर्च ३० प्रतिशत

      चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

      कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

      कोरोना संक्रमितमध्ये १८० जनाको आइसियूमा, ४७ जनाको भेन्टिलेटरमा उपचार हुँदै

      बच्चामा काेराेना संक्रमण बढ्याे, नयाँ थपिए २ हजार ३५१ संक्रमित, १० जनाकाे मृत्यु

      कोरोना कहरबीच हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो

      ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      कोरोनाबाट हेटौँडा र वीरगञ्जमा मृत्यु

      भारतबाट फर्किएका एक युवकको कोरोना सङ्क्रमणबाट मृत्यु

      जसले भिडेरै चितुवा नियन्त्रणमा लिए !

      कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै

      एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय

      त्रिविद्वारा भर्चुअलबाट कक्षा लिन निर्देशन

      अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने सर्वोच्च अदालतको फैसला

      सुनको भाउ एकै दिन १३ सय रुपैयाँले बढ्यो

    होमपेज /  प्रदेश

    लीलाराम आकस्मिक कक्षको शोभाकर न्यौपानेद्वारा चाबी हस्तान्तरण गरि मुख्य मन्त्री पोखरेलबाट उद्घाटन

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ चैत्र २५, बुधबार (२ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    सिद्धार्थनगर।   लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानद्वारा सिद्धार्थनगर स्थित भीम अस्पताल परिसरमा निर्मित लीलाराम न्यौपाने आकस्मिक कक्षको लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री शङ्कर पोखरेलले शीलापत्रको अनावरण तथा नवनिर्मित उक्त भवनको प्रवेशद्वारको रिबन काटेर एक समारोहबीच उद्घाटन एवम् सेवा शुभारम्भ गर्नुभयो।

    समाजसेवी लीलाराम न्यौपानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित सो समारोहमा प्रमुख अतिथि पोखरेलले भवनभित्र स्थापित लीलाराम न्यौपानेको सालिक अनावरण गर्नुभयो। कार्यक्रममा पोखरेलले समाजसेवी लीलाराम न्यौपाने र उहाँका सुपुत्रहरूद्वारा गरिएको यस किसिमको पुनीत कार्यले समाज लाभान्वित हुने जनाउँदै धन हुनेहरूले न्यौपाने परिवारबाट प्रेरणा लिनुपर्ने बताउनुभयो।

    प्रतिष्ठानद्वारा तीन करोड पच्चीस लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवनमा सम्पूर्ण उपकरण जडानसहितको पच्चीस शैय्या रहेको छ।

    प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रतिनिधि सभाका सदस्य एवम् विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्व मन्त्री बालकृष्ण खाँण, पूर्व मन्त्री दीपक बोहोरा, लुम्बिनी प्रदेश सभाका सदस्यद्वय डा. कृष्ण न्यौपाने र सन्तोष पाण्डे, रूपन्देही जिल्ला समन्वय समितिका प्रमुख तथा भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज वि.क., सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ता र यादव भट्टराईलगायतले समाजसेवी लीलाराम न्यौपानेको योगदानको चर्चा गर्दै उहाँ सिद्धार्थनगरको मात्रै नभएर राष्ट्रकै अनुकरणीय तथा प्रशंसायोग्य व्यक्ति भएको उल्लेख गर्नुभयो।

    प्रतिष्ठानका महासचिव विष्णु न्यौपानेले अतिथिहरूको स्वागत गर्दै समाजसेवी पिताले देखाउनुभएको बाटोमा हिँड्ने प्रयत्न गरेको बताउनुभयो।

    कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज वि. क. लाई नवनिर्मित आकस्मिक कक्ष (भवन) को साँचो हस्तान्तरण गर्नुभयो।

    सो अवसरमा सिद्धार्थनगर नगरपालिकाका तर्फबाट प्रमुख हरिप्रसाद अधिकारीद्वारा समाजसेवी लीलाराम न्यौपानेकी धर्मपत्नी कुन्तीदेवी न्यौपानेलगायत सुपुत्रहरू शोभाकर (हरि), दुर्गा, विष्णु र शशि न्यौपानेलाई सम्मान गरिएको थियो।

    प्रतिष्ठानले समाजसेवा, शिक्षा, साहित्य, संस्कृति, धर्म, खेलकुदलगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने संस्था र प्रतिभालाई सम्मान, पुरस्कार र सहयोग प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    जसले भिडेरै चितुवा नियन्त्रणमा लिए !

    लुम्बिनी प्रदेशमा नवनियुक्त ४ मन्त्रीले लिए शपथ

    असारसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाइने

    लुम्बिनीमा सांसद किनबेचको खेल सुरु, जसपाका चारजनालाई मन्त्री बनाइँदै

    भाेलीबाट कक्षा १ देखि ५ सम्मकाे पठनपाठन बन्द

    डाँका मुद्दाका ५ फरार प्रतिबादी पक्राउ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नौ महिनामा पूँजीगत खर्च ३० प्रतिशत

    चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

    कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

    कोरोना संक्रमितमध्ये १८० जनाको आइसियूमा, ४७ जनाको भेन्टिलेटरमा उपचार हुँदै

    बच्चामा काेराेना संक्रमण बढ्याे, नयाँ थपिए २ हजार ३५१ संक्रमित, १० जनाकाे मृत्यु

    अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने सर्वोच्च अदालतको फैसला

    आज राम नवमी पर्व मनाईंदै

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

    आईजीपी शैलेश थापाले गरे प्रहरी प्रधान कार्यालयमा मौलो पूजा

    नौ महिनामा पूँजीगत खर्च ३० प्रतिशत

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    नौ महिनामा पूँजीगत खर्च ३० प्रतिशत

    चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

    सुनको भाउ एकै दिन १३ सय रुपैयाँले बढ्यो

    मेगा बैंकले माग्यो ७ वटै प्रदेश बाट विभिन्न पदका लागि ५६ जना कर्मचारी

    वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑