सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नबिल बैङ्कले व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । बैङ्कले आफ्नो व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत पुर्याएको छ, जुन ६ महिनाभन्दा माथिको व्यक्तिगत मुद्दति खाताहरुमा लागू हुनेछ ।
सन् १९८४ देखि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको यस नबिल बैङ्कका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा