सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बलिउड अभिनेत्री करिना कपुर पटक आमा बनेकी छन् । करिनाले आइतवार दोस्रो सन्तानका रुपमा छोराको जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
करिना र बच्चा दुवैको स्वा’स्थ्य राम्रो भएको बताइएको छ । करिना र सैफअली खानलाई दोस्रो सन्तान मिलेपछि अहिले कपुर र पटौदी खानदानमा खुसीको लहर छाएको छ ।करिना र सैफलाई पुत्रलाभ भएसँगै अहिले उनीहरुका शुभचिन्तकहरुले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।एजेन्सी
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा