सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछानेलाई आईपीएल अक्सन २०२१ बाट कुनै पनि टिमले बोली लगाएका छैनन् ।
४० लाख बेस प्राइसका साथ अक्सनमा नाम दर्ता गराएका उनलाई कुनै पनि टिमले अनुबन्ध नगरेको हो । यसअघि सन्दीप सन् २०१८ को अक्सनबाट दिल्लीले अनुबन्ध गरेको थियो ।
अक्सनको अन्तिम समयमा कुनै टोलीले अनुरोध गरे सन्दीप फेरि अक्सनमा आउन सक्छन् । यदि अन्तिममा टिममा अनुबन्ध भए उनीहरूले बेस प्राइसमै चित्त बुझाउनुपर्ने हुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा