• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १३, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जाजरकोटको जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरु

      सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

      काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

      कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

      पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

      मापदण्डविपरीत नदीजन्य वस्तुको उत्खनन्

      एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

      खोपले काम गरेन, भटाभट मरे कुखुरा

      राजापुर क्षेत्रका लागि दुईवटा एम्बुलेन्स खरीद

      बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थाले

      पाँच वर्षअघि नै उपभोग मिति सकिएको दाल बिक्री

      उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन

      डडेल्धुरामा बन्दै गरेको सेमी कभर्ड हल २१ महिनादेखि अलपत्र

      कुहिएको अवस्थामा महिलाको शव फेला

      सुनको मूल्य घट्यो

    होमपेज /  प्रदेश

    मेयर मेहताको आकाशे विकास: २१ करोड़ बेरुजू कायमै यस वर्षको बजेट कोरोनामा

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ माघ ३०, शुक्रबार (१ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    राकेश यादव / रौतहट  । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका मेयर संतोष मेहताले निर्वाचित भएको तीन वर्ष वितिसक्दा पनि जनताको चाहना अनुसार विकास गर्न सक्षम भएका छैन । जिल्लाको सदरमुकाम देखि करीव १० किलोमीटरमा अवस्थित रहेका सो नगरपालिकामा जनताको चाहना अनुरूप भौतिक पूर्वाधारको विकासको गति लीन सकेको छैन ।

    नेपाल संघीयतामा गएपछि भएको राज्य पुनर संरचना अनुसार गाउ गाउमा सिंह दरवारको अवधारणा आएपनि निर्वाचित व्यक्ति ले सवै भन्दा बढ़ी व्यक्तिगत रुपमा विकास गर्न सफल भएका छन । नेपाल सरकारका संवैधानिक आयोगले इमान्दारिता पूर्वक कार्य गर्न नसकेको कारण स्थानीय तहमा व्यापक रुपमा अनियमिता बढेको गुनासो स्थानियहरुको रहेको छ ।
    तत्कालीन मधेशी जनाधिकार फोरम लोकतान्त्रिक पार्टीबाट निर्वाचित भएका मेयर संतोष मेहताको कार्यप्रति नगरवासी असंतुष्ट रहेका छन । स्थानियहरुले नगर प्रमुखमा मेहतालाइ जीतएर ठूलो गलती गरेको पछुतो गरी रहेका हुन ।

    भौतिक पूर्वाधार , शिक्षा ,स्वास्थ्य , धार्मिक स्थल , पर्यटकीय स्थल , परम्परागत चली आएको सांस्कृतिक विकास ,लोप हुदै गएको सांस्कृतिकको संरक्षण संवर्धन ,प्रवर्धन गर्ने उदेश्यले नेपालको संविधान अनुसार गठन गरिएको स्थानीय सरकारले जनताको भावना जित्न सकेको होइन ।

    हवादारी रुपमा गफ गर्दै आएका मेयर मेहताको विकास स्थलगत रुपमा शून्य देखिएको छ । अन्य स्थानीय तहले सड़क ,नाला ,शिक्षा ,स्वास्थ्यमा उल्लेखनीय सुधार गरेपनि ईशनाथ नगरपालिकाले तीन वर्षमा एक मीटर पनि कालोपत्रे सड़क निर्माण गरेका छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले नगर पालिकाको तर्फबाट कालोपत्रे सड़क एक मीटर पनि निर्माण नभएको बताउनु भएको छ ।

    मेयर मेहताले शिक्षा ,स्वास्थ्यको विकास राम्रो गरेको दावी गरेपनि वास्तविकता रुपमा नरहेको पाइएको छ । ९ वड़ा रहेको सो नगरपालिकामा नगरस्तरीय योजनाबाट उदाहरणीय ठोस विकास नभएको ईशनाथ नगरपालिका वड़ा नम्बर २ औरैयाका स्थानीय किशोरी यादवले बताएका छन । रौतहटमा रहेको १८ स्थानीय तह मध्ये सवै भन्दा बढ़ी बेरुजू २१ करोड़को रेकार्ड ईशनाथ नगरपालिकाको कायमै रहेको छ ।

    सामाजिक सुरक्षाको रकम १२ करोड़ बेरुजू रहेको र अहिले सम्म सम्परीक्षण हुन नसकेको लेखापाल मनोज ठाकुरले बताएका छन । करीव ३७ हजार जनसँख्या भएको सो नगरपालिकामा स्वास्थ्यको लागि १० लाख रुपैया मात्र छुट्याइएको लेखापाल ठाकुरले बताए । ६ वटा स्वास्थ्य चौकी रहेका छन ३९ किसिमको चाहिने औषधिमा नगरपालिकाले ३० प्रकारका औषधि मात्र आपूर्ति गरेको स्थानीय वड़ा नम्बर २ मा रहेका स्वास्थ्य चौकीका इंचार्ज मोहन साहले बताए ! दैनिक ३० देखि ४० जना उपचार गराउन आउने गरेको बताउँदै जटिल समस्या भएका विरामीलाइ गौर अस्पतालमा रेफर गर्ने गरेको जनाए ।

    चालू आर्थिक बर्षमा कृषि ,स्वास्थ्य , शिक्षामा न्यून बजेट विनियोजन गरेका नगरपालिकाका मेयरले ५ करोड़ रुपैया नगर स्तरीयमा राखेको बुझिएको छ । १२ करोड़ ७१ लाख समानीकरण बजेट मध्ये कोरोना खर्चको भुक्तानी गर्न ५ करोड़ विनियोजन गरिएको छ । ९ वटा वड़ा अध्यक्षलाइ वड़ा स्तरीय विकास निर्माणको कार्य गर्न सञ्चालन खर्च सहित ५० लाखको दरले छुट्याइएको आर्थिक प्रशासन शाखाले जनाएको छ ।

    कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्ने बहानामा विकास बजेटको व्यापक दुरूपयोग भएको सो नगरपालिकामा धूलोको अवस्था जस्ताको जस्तै रहेको छ । निर्वाचन भएको तीन बर्षमा तीन किलो मीटर सम्म कालोपत्रे सड़क निर्माण , स्वास्थ्यको अवस्थाको सुधार गर्न नसकेका मेयर मेहताले आफ्नो व्यक्ति विकास भने राम्रो गर्न सफल भएका छन । किसानको लागि विधुतीकरण नभएको भएपनि आधारभूत अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना आफ्नै गाउ डुमरियामा गर्न लागेको स्थानियहरुको आरोप रहेका छन ।

    मेयर मेहताले तीन बर्षमा अढ़ाई तल्ले निजी भवन निर्माण गर्न सफल भएकोले मेहता माथि छानविन गरी क़ानूनी कार्यवाही गर्ने स्थानियहरुले सम्वन्धित निकाय सित जोड़दार रुपमा मांग समेत गरेका छन । मेयर मेहता संग संपर्क गर्न खोज्दा संपर्क हुन नसकेकोले प्रतिक्रिया अहिले समाबेश गर्न सकिएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

    कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

    पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

    एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

    राजापुर क्षेत्रका लागि दुईवटा एम्बुलेन्स खरीद

    उच्च शिक्षा छात्रवृत्तिमा जुम्ला पर्न सकेन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जाजरकोटको जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरु

    सिंहका हत्या आरोपी ५ जना पुर्पक्षका लागि कारागार चलान

    काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

    कर्णालीमा १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

    पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

    प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

    सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

    २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

    डा.केसीद्वारा सत्याग्रह स्थगित

    पशुपतिनाथमा सुनको जलहरी स्थापित गर्ने काम सम्पन्न

    जाजरकोटको जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरु

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    सुनको मूल्य घट्यो

    व्यावसायिक कृषिमा आकर्षण बढ्दै

    बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    नेप्सेमा २५९९ विन्दुमा, निफ्राको शेयरमूल्य ५.३९ प्रतिशतले घट्यो

    महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑