सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक भएको छ। आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो।
सहभागी मध्ये एक जनाको परीक्षा रद्द भएको छ भने स्थगित ११ हजार ४९० छ । गत मंङ्सिरमा भएको सो परीक्षामा २.४१ देखि २.८० जीपीए ल्याएकाा छन् । २.८० जीपीए ल्याउने विद्यार्थी संख्या एक लाख ९३ हजार १२ रहेको छ ।
एनटीसी मोबाइलबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिनेछ । त्यस्तै, राष्ट्रिय परीक्षा बोर्डको बेवसाइट https://www.neb.gov.np/ र नेपाल टेलिकमको वेवसाइट https://www.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिने छ ।मा गएर पनि थाहा पाउन सकिन्छ ।
बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।
गत मंसिर ९ गतेबाट सुरु भएर मंसिर १६ गते सकिएको १२ को परीक्षामा चार लाख ३३ हजार विद्यार्थी सहभागी थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा