• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १७, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

      उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

      विसं २०७८ मा तीन दशैँ

      मनाङमा पहिलोपटक ३३ केभीको प्रसारण लाइन

      फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

      यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

      मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

      पूर्णिमा क्षत्री मिस व्युटिफुल र पवित्रा वञ्जारालाई मिसेस व्युटिफुल नेपाल २०२१ को अवार्ड

      प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

      पूर्वप्रम भट्टराईलाई क्यान्सर नभएको पुष्टि, भोली नेपाल फर्कने

      भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

      पोखरी खन्ने क्रममा सात फिटलामाे विष्णुको मूर्ति फेला

      ओलीलाई देउवाकाे अफर : दल विभाजनसम्बन्धी विधेयक ल्याएमा सहयोग गर्ने

      अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

      आज फागुन १७ गते सोमबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    होमपेज /  फिटनेस

    उच्च रक्तचाप घटाउन जम्मा ३० मिनेटको व्यायाम

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ माघ ५, सोमबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    Beautiful and flexible. Young beautiful young woman in sportswear doing stretching while sitting in front of window at gym

    काठमाडौं । उच्च रक्तचापको समस्या भएका व्यक्तिले दैनिक ३० मिनेटको जिउ तन्काउने व्यायाम (स्ट्रेचिङ एक्सरसाइज) बाट धेरै लाभ लिन सक्ने एक अनुसन्धानले देखाएको छ ।

    यो व्यायाम बिहान बेलुकाको हिँडाइभन्दा धेरै फाइदाजनक छ । क्यानडाको एक विश्वविद्यालयले गरको अध्ययनबाट यो कुरा पुष्टि भएको हो ।

    वैज्ञानिकका अनुसार स्ट्रेचिङ र हिँडाइले उच्च रक्तचापलाई कति असर गर्छ भन्ने कुरा अध्ययनका क्रममा जान्ने कोसिस गरिएको थियो ।

    अनुसन्धानका क्रममा उच्च रक्तचाप भएका ४० बिरामीलाई दुई भागमा विभाजन गरेर अध्ययन गरिएको थियो । एक समूहलाई हिँड्न र अर्को समूहलाई स्ट्रेचिङ एक्सरसाइज गर्न सल्लाह दिइएको थियो । उक्त अनुसन्धानबाट रक्तचाप नियन्त्रण गर्न स्ट्रेचिङ धेरै फाइदाजनक रहेको पाएको हो ।

    फिजिकल एक्टिभिटी एन्ड जर्नलमा प्रकाशित रिसर्चका अनुसार स्ट्रेचिङ एक्सरसाइजले मांशपेसी (मसल्स)मा रहेको दुखाइ समेत कम गर्न सक्छ । यसका असर मसल्स हुँदै धमनीसम्म पुग्छ ।

    उक्त अनुसन्धानमा दावा गरिएको अर्को महत्त्वपूर्ण कुरा के हो भने– यदि धेरै छिटो मोटोपन कम गर्न चाहनेका लागि हिँड्नु धेरै राम्रो विकल्प भएको बताइएको छ ।

    तौल घटाउन स्ट्रेचिङ गर्नेहरुले भन्दा छिटो हिँड्नेले तौल घटाएको अनुसन्धानका क्रममा देखियो ।

    वैज्ञानिकको भनाइ अनुसार आफूलाई रिल्याक्स राख्न सोफा, ओछ्यानको सट्टा भुइँमा बस्ने र टिभी हेर्दा हेर्दै पनि स्टे«चिङ अभ्यास गर्न सकिन्छ ।’

    हेल्थ एक्सपर्ट र पोषण विश्लेषकका अनुसार रक्तचाप रोग नभएर सरीरमा हुने नकारात्मक बदलावको एक लक्षण हो । उनीहरुका अनुसार यसबाट बच्न दुईवटा सूत्र छ । पहिलो, खानामा ५० प्रतिशत फलफूल र सागसब्जी समावेश गर्ने, दोस्रो– नुन र तेलबाट टाढा बस्ने ।

    यसलाई यसरी पनि बुझ्न सकिन्छ, एउटा व्यक्ति डाक्टरलाई देखाउन जाँदा उसको रक्तचाप बढ्न सुरु हुन्छ, हस्पिटलबाट बाहिरिँदा सामान्य हुन्छ ।

    मेडिकल भाषामा यसलाई ह्वाइट कोट सिन्ड्रोम भनिन्छ । औषधी प्रयोग गर्ने ८० प्रतिशत बिरामीमा उक्त सिन्ड्रोम देखिएको छ । यस्ता बिरामीलाई औषधीको आवश्यकता नरहेको बताइन्छ ।

     

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    यस्ता छन् मेथी खानुका फाइदा र बेफाइदा

    कोरोना भाइरसका कारण पुरुषको शुक्राणुमा असर पर्ने

    शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी

    रोग अनुसारको खाना ब्यबस्थापन, कुन रोगीले के ? खाने के नखाने ?

    यस्ता छन् माछा खाँदाका फाइदै फाइद, कुन रोगीलाई कति फाइदा ?

    महिनावारीको समयमा यौन सम्पर्क गर्न हुन्छ की हुदैन ? निसन्तानपनको उपचार के हो ? भिडियोसहित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

    उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

    विसं २०७८ मा तीन दशैँ

    मनाङमा पहिलोपटक ३३ केभीको प्रसारण लाइन

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    यस वर्षको प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

    मन्त्रिपरिषद बैठकले गर्यो फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

    प्रधानमन्त्री ओली आज पोखरा जाँदै, यस्ता छन् कार्यक्रमहरु

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीशकी श्रीमती प्रहरी हिरासतमा

    २४ घण्टामा ७८ कोरोना संक्रमित थपिए, ८२ निको, १ जनाको मुत्यु

    निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    फ्लोर मिल सञ्चालक राठीसहित तीनविरुद्ध १५ करोड राजस्व छली मुद्दा

    एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

    नेप्से ८० अंकले घटेर २५ सय विन्दुभन्दा तल

    मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

    आज पनि सुनको मुल्य घट्यो

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑