सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एक समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई जनताले नभएर आफुहरुले प्रधानमन्त्री बनाएको बताउनु भएको छ । जनताले मत दिएर निर्वाचित गरेर पठाएपनि उहाले भने जनताले नभई आफुहरुले प्रधानमन्त्री बनाएको बताउनु भएको हो ।
प्रचण्ड–नेपाल समुहको राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकमा बोल्दै उहाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चाहेर मात्र केपी ओलीलाई प्रधानमन्त्री बनाएको बताउनु भयो । ‘पार्टीले चाहेर मात्रै केपी ओलीलाई प्रधानमन्त्री बनाएको हो, जनताले चाहेर होइन’, प्रचण्डको भनाई थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा