सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । आज औषधि व्यवस्था विभागले खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको हो ।
सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई अनुमति दिइएको विभागले जनाएको छ । यसअघि नै भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको थियो । औषधि व्यवस्था विभागले दुई दिनअघि अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता गर्न आह्वान गरेको थियो ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा