• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चितवनमा एकैदिन २५ फरार अभियुक्त पक्राउ

      ६ महिनामा साढे ६ खर्बको आयात

      २४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

      कोरोना भ्याक्सिन बनाउने विश्वकै ठूलो कारखानामा भीषण आगलागी

      गत महिना मुलुकभर १६५ महिला तथा बालिकामाथि भए हिंसा

      शान्तिका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छः पहाडी

      अझै पाएनन् उखु किसानले बाँकी रकम

      अन्नपूर्ण संरक्षण क्षेत्रमा ‘बहुप्रवेश अनुमति’ को झञ्झट

      हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित

      मुलुक निर्वाचनमा गइसक्यो, कसैले रोक्न सक्दैन : विष्णु पौडेल

      सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु

      अज्ञात रोगका कारण मर्न थाले कुखुरा

      वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?’

      मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

      दिल्ली क्यापिटल्सले सन्दीपलाई गर्यो फुकुवा

    होमपेज /  आर्थिक

    देवदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा घिमिरे

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २७ पुष २०७७, सोमबार १३:३४
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ५ दाउराडिपोमा अवस्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा युवा समाजसेवी रामनारायण घिमिरे निर्वाचित भएका छन् । सहकारीको १२ औं साधारणसभाले उनलाई चार वर्षका लागि सो पदमा पुनःचयन गरेको हो । सो नगरपालिकाको सबैभन्दा धेरै वचतकर्ता आबद्ध रहेका सो सहकारीको नयाँ कार्यसमितिका उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा क्रमशः बेलीमैया घले, राम तामाङ, राजु कार्की निर्वाचित भएका छन् ।

    यसैगरी सञ्चालकमा तीर्थ लामा, लक्ष्मण बलामी, नानु पण्डित (थापा), लेखा संयोजकमा विमलविक्रम बानियाँ र सदस्यद्वमा वसन्त महर्जन र माधव रेग्मी चयन भएका छन् । आर्थिक वर्ष २०६५÷०६६ देखि कारोवार शुरुआत गरेको सो सहकारीमा करीब दुई हजार ९०० शेयर सदस्य आबद्ध छन् ।

    सहकारीले आफ्ना शेयर धनीको आर्थिक क्षमता उकास्न नवीनतम कार्य गरिरहेको जनाएको छ भने आफ्नो सामाजिक दायित्वलाई प्राथमिकताका साथ निरन्तरता दिइरहेको बताइएको छ । कर्जा तथा सापट योजनाअन्तर्गत सहकारीले देवदर्शन पुलेसो, आवधिक, छोटो अवधि, व्यापारिक, घर, हायर पर्चेच, महिला उद्यमी, शेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, गरिबी निवारण, लघु, आवधिक रसिद धितो कर्जा तथा सापट योजनालगायत सञ्चालन गरिरहेको छ । साथै निक्षेप र आवधिक निक्षेपमा सहकारीले वार्षिक व्याजदर निर्धारणसमेत गरेको छ ।

    रु ८० करोड ५७ लाख ७९ हजार ७४३ कूल सम्पत्ति रहेको सो सहकारीले कोरोना चन्द्रागिरि नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु एक लाख एक सहयोग गरेको नवनिर्वाचित अध्यक्ष घिमिरेले जानकारी दिए । उनका अनुसार लकडाउनको अवधिमा सहकारीले चन्द्रागिरि नगर क्षेत्रका विपन्न व्यक्तिलाई राहत तथा खाद्यान्न वितरण गरेको थियो । उनले आगामी दिनमा आर्थिक पारदर्शिताका साथ सहकारीलाई नयाँ उचाइमा पुयाउने दृढता व्यक्त गरे ।

    उनले भने, “कारोनाबाट आक्रान्त आर्थिक गतिविधिलाई चलायमान बनाइ शेयर सदस्यका हित तथा समाजिक काम मेरो प्राथमिकतामा रहन्छ ।” सहकारीले काठमाडौँ उपत्यकामा रगतको अभाव हुन नदिन समयसमयमा रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, नगरस्तरीय ब्याडमिन्टन, फुटबललगायत विभिन्न खेलकूद प्रतियोगिता, नगरपालिकासँगको सहकार्यमा स्वास्थ्य तथा शिक्षासँग सम्बन्धित जनचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ ।
    यसैगरी आफ्ना सदस्यलाई ‘सदस्य हित कोष’मार्फत सुत्केरी भत्ता, दुर्घटना बीमाको सहयोग गरिरहेको संस्थाका उपाध्यक्ष घलेले जानकारी दिए । चन्द्रागिरि नगरपालिकाको सहकारी विभागका प्रमुख रजश खड्काले सहकारीको साधारणसभाको शुभारम्भ गर्दै सहकारीको भावनाअनुसार देवदर्शन सहकारीले अगामी दिनमा अझै काम गर्न सुझाव दिँदै सहकारीले नै विपन्न समुदायको आर्थिक उन्नयमा सहयोग पुर्याउने बताए ।

    उनले नगरपालिकाले सहकारीको विकास र प्रवद्र्धन गर्न प्राथमिकता दिइरहेको जानकारी दिए । सहकारीका ज्येष्ठ सदस्य बच्चुराम घिमिरेले ज्येष्ठ सदस्यका लागि मासिक ब्याज भुक्तानी हुनेगरी पेन्सन बचत योजना सञ्चालनमा ल्याई नमूना काम गरिरहेकामा खुशी व्यक्त गरे ।

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)का कोषाध्यक्ष एवं काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ (कास्कुन) का अध्यक्ष दीपक पनेरूले सहकारी सिद्धान्त र भावनाअनुसार सहकारी संस्थाले काम गर्नुपर्ने बताए । सो कार्यक्रममा संस्थाका अध्यक्ष घिमिरे, उपाध्यक्ष घले र प्रबन्ध निर्देशक प्रविण सिलवालले संस्थाको गतिविधिबारेमा अवगत गराएका थिए । सोही साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदनसमेत पारित गरेको थियो ।
    अधिवक्ता एवं संस्थाका कानूनी सल्लाहकार सीताराम राउतको संयोजकमा श्रीकृष्ण माध्यामिक विद्यालयका प्रधानाध्यापक बलराम कार्की र सञ्चारकर्मी रोशन दानी रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    ६ महिनामा साढे ६ खर्बको आयात

    भक्तपुरको सिरुटारमा नेपाल बंगलादेश बैंकको शाखा विस्तार

    नेपालमा रासायनिक मल कारखाना खोल्न गृहकार्य सुरु

    अन्तर्राष्ट्रिय व्यापारमा अर्को सातादेखि एकद्वार प्रणाली, अनुमति लिन कार्यालय धाउनु नपर्ने

    शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चितवनमा एकैदिन २५ फरार अभियुक्त पक्राउ

    ६ महिनामा साढे ६ खर्बको आयात

    २४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

    कोरोना भ्याक्सिन बनाउने विश्वकै ठूलो कारखानामा भीषण आगलागी

    गत महिना मुलुकभर १६५ महिला तथा बालिकामाथि भए हिंसा

    २४ घण्टामा ३३६ संक्रमित थपिए, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

    अझै पाएनन् उखु किसानले बाँकी रकम

    मुलुक निर्वाचनमा गइसक्यो, कसैले रोक्न सक्दैन : विष्णु पौडेल

    ट्रम्पले ह्वाइटहाउस छोडे

    कोरोना सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप

    चितवनमा एकैदिन २५ फरार अभियुक्त पक्राउ

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ६ महिनामा साढे ६ खर्बको आयात

    भक्तपुरको सिरुटारमा नेपाल बंगलादेश बैंकको शाखा विस्तार

    नेपालमा रासायनिक मल कारखाना खोल्न गृहकार्य सुरु

    अन्तर्राष्ट्रिय व्यापारमा अर्को सातादेखि एकद्वार प्रणाली, अनुमति लिन कार्यालय धाउनु नपर्ने

    शेयर बजार दोहोरो अंकले बढ्यो, ६१ करोड ४० लाखको कारोबार

    सेतोखबर बिशेष

    ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडेर हेर्ने गरिएकोमा आपत्ति...  विस्तृतमा

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    सर्वाेच्चलाई प्रधानमन्त्रीको जवाफ: संसद विघटन राजनीतिक विषय हो, न्यायिक निरुपण आवश्यक छैन (पूर्णपाठ)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑