• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कोरोना महामारीले नेपालको गरिबी ४% ले बढायो

      प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मङ्गलबार पनि

      पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय

      अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

      झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

      ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

      एम्बुलेन्स र अटो ठोकिँदा २ जनाको निधन

      कोभिड प्रभावित व्यवसायीलाई राहत दिन बैंक, वित्तीय संस्थाले आनाकानी गरेको महासंघको गुनासो

      राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

      २४ घण्टामा ३२२ कोरोना संक्रमित भेटिए, ६ जनाकाे मृत्यु, ३७४ जना संक्रमणमुक्त

      सप्तरीमा आगलागीबाट चार घर नष्ट

      लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत नियुक्त

      नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेवा: नेपाल ११४१’ आयोजना हुदै

      सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी

      नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    होमपेज /  कर्णाली

    भेरी बबईमा दोस्रो चरणका काम धमाधम

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २३ पुष २०७७, बिहीबार १७:४८
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    कर्णाली । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले कोरोनामहामारीकै अवधिमा दोस्रो चरणको कामहरुधमाधम अघि बढाएको छ । प्रभावित क्षेत्रकाबासिन्दालाई मुआब्जावितरणसँगै बाँध तथा विद्युत्गृह निर्माणलाई निरन्तरता दिएको हो ।

    यहीअवधिमानिर्धारित मितिभन्दा एक वर्ष अगावै सम्पन्नभएको सुरुङ आयोजनालाई हस्तान्तरण गरिएको छ । चिनियाँकम्पनी चाइनाइन्जिनियरङ ओभरसिजप्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) का सहायताले निर्माण गरेको उक्त सुरुङ सिचाइँ विभागलाई हस्तान्तरण गरेको हो ।

    अमेरिकी कम्पनीद्वारा निर्मित चालकरहित अत्याधुनिक प्रविधिको टिबिएमले २०७५ चैतमा १२ किमी २१० मिटर लामो सुरुङ निर्माण कार्य पुरा गरेको थियो । सुरुङ हस्तान्तरण गरेपनि एक वर्षसम्ममर्मत–सम्भारको कामभने कोभेकले गर्नुपर्नेछ ।

    आयोजनाले प्रभावित क्षेत्रकाबासिन्दालाई मुआब्जा वितरण गरिसकेको जनाएको छ । हालसम्म लालपुर्जा भएका४८ परिवारले ५० कित्ता बराबरको मुआब्जा लिएका छन् । आयोजनाकाइन्जिनियर शम्भुराज पण्डितले प्रभावित क्षेत्रमा लालपुर्जा भएका सबैलाई मुआब्जा वितरण गरिसकेको तथा ऐलानी र फिल्डबुकमा समावेश भएकाको हकमा सरकारले निर्णय लिनबाँकी रहेको बताए । उनले जिल्लामुआब्जानिर्धारण समितिको निर्णय अनुसाररु। १२ करोड ३५ लाखवितरण गरिएको जानकारी दिए ।

    चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा दोस्रो चरणको सिभिलनिर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम नदीको बहाव फर्काउने बाँध (कफर ड्याम) को काम शुरु गरिएको छ । गतवर्ष भदौबाट थालिएको सर्ज साफ्टको १२ प्रतिशत निर्माण पुरा भएको जनाइएको छ ।

    “साइट क्याम्पनिर्माण भइसकेको छ, क्रसर र क्रंक्रिट प्लान्ट उत्पादनकालागितयारी अवस्थामा छ,” इन्जिनियर पण्डितले भने, “बाँधस्थलचिप्लेमा छिन्चु–जाजरकोट सडकलाई ८०० मिटर जति डाइभर्सन गर्नुपर्नेछ, त्यसको तयारी पनि पुरा भइसकेको छ ।” बाँधका कारण सडक डुबानमा पर्न सक्ने हुँदा रुट परिवर्तन गरेका हुन् ।

    दोस्रो चरणमा विद्युतगृह (पावर हाउस), ब्यारेज, सर्ज साफ्ट लगायतका संरचना पर्दछन् । भेरीको पानी बबईमा खसाल्न चिप्लेमा छ गेजसहितको ब्यारेज निर्माण गरिँदैछ । ११४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ । यी सबै काम शुरु गरिएको आयोजनाको भनाई छ । कम्पनीले दोस्रो चरणका सबै कार्यहरुआर्थिक वर्ष २०७९÷८० मा सम्पन्नगर्ने कार्यादेश पाएको छ । दोस्रो चरणका संरचना निर्माणमा रु. छ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुनेछ । आयोजनाको कूलसंशोधितलागतभने रु। ३३ अर्ब १९ करोड रहेको छ ।

    सुर्खेतको भेरीगंगानगरपालिका ५ चिप्लेमा १४ मिटर अग्लो बाँधबनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत वडा नं ११ हात्तिखालमा भेरीको पानीखसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । सङ्घीय सरकारले आफ्नो स्वामित्व रहने गरी भेरी बबई डाइर्भसन जलविद्युतकम्पनी स्थापना गरी शेयर बाँडफाड गरिसकेको छ । त्यस्तै, लुम्बिनीप्रदेशकाबाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमासिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य रहेको छ ।

    कर्णालीमा साहसिक खेल माघमा

    प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले माघ अन्तिम साता कर्णालीमा साहसिक खेल सञ्चालन गर्ने तयारी गरेको छ । खेलकूदको माध्यमबाट पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले साहसिक खेल प्रतियोगिता आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको युवा तथा खेलकूद महाशाखाका प्रमुख जवाहरलाल हमालले साहसिक खेलका रूपमा जलयात्रालाई सञ्चालन गर्न लागिएको जानकारी र्दिए । “पर्यटक आकर्षित हुने एक प्रमुख गन्तव्य साहसिक खेल पनि हो, यस प्रकारका खेल गतिविधिले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनेछ”, उनले भने, “मिति यकिन नभए पनि माघको अन्तिम सातासम्म प्रतियोगिता सञ्चालन गर्ने गरी आवश्यक तयारीमा जुटेका छौँ ।” मन्त्रालयले चालू आवमा साहसिक खेल सञ्चालनका लागि रु आठ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्ष साहसिक खेल सञ्चालनका लागि बजेट विनियोजन गरे पनि खर्च हुनसकेको थिएन ।

    जलयात्रा खेलले नदी किनारका बासिन्दालाई आयआर्जन एवं रोजगारीमा जोड्ने मन्त्रालयको अपेक्षा छ । भेरी नदी किनारमा राजीलगायतका लोपोन्मुख जनजातिको बसोबास छ । कर्णाली र भेरी नदीमा जलयात्रा खेल प्रतियोगिता सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    प्रदेश २ मा भोली सार्वजनिक बिदा

    आगोले नै निभायो आगो

    सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत

    मनकामनामा दर्शनार्थी बढ्दै

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    चिसो बढेपछि विद्यालय बन्द

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कोरोना महामारीले नेपालको गरिबी ४% ले बढायो

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मङ्गलबार पनि

    पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय

    अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

    झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मङ्गलबार पनि

    २४ घण्टामा ३२२ कोरोना संक्रमित भेटिए, ६ जनाकाे मृत्यु, ३७४ जना संक्रमणमुक्त

    लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत नियुक्त

    सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी

    लोडशेडिङको तालिका सार्वजनिक

    कोरोना महामारीले नेपालको गरिबी ४% ले बढायो

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    कोरोना महामारीले नेपालको गरिबी ४% ले बढायो

    अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

    कोभिड प्रभावित व्यवसायीलाई राहत दिन बैंक, वित्तीय संस्थाले आनाकानी गरेको महासंघको गुनासो

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    सुनको मूल्य घट्यो

    सेतोखबर बिशेष

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन्। मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते...  विस्तृतमा

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    सर्वाेच्चलाई प्रधानमन्त्रीको जवाफ: संसद विघटन राजनीतिक विषय हो, न्यायिक निरुपण आवश्यक छैन (पूर्णपाठ)

    प्रधानमन्त्रीज्यू संघीयता खारेज गरौ, भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउ : निरु पाल

    राजा वीरेन्द्रको जन्मदिनमा ज्ञानेन्द्रको ट्वीट: वीरेन्द्रको हत्याबारे छानविन गर्न सरकारलाई चुनौती

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑