• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कोरोना महामारीले नेपालको गरिबी ४% ले बढायो

      प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मङ्गलबार पनि

      पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय

      अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

      झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

      ‘जेटका दुई पाइलट थियौं तर ओलीले एक्लै जहाज उडाउन खोजे’: प्रचण्ड

      एम्बुलेन्स र अटो ठोकिँदा २ जनाको निधन

      कोभिड प्रभावित व्यवसायीलाई राहत दिन बैंक, वित्तीय संस्थाले आनाकानी गरेको महासंघको गुनासो

      राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

      २४ घण्टामा ३२२ कोरोना संक्रमित भेटिए, ६ जनाकाे मृत्यु, ३७४ जना संक्रमणमुक्त

      सप्तरीमा आगलागीबाट चार घर नष्ट

      लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत नियुक्त

      नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेवा: नेपाल ११४१’ आयोजना हुदै

      सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी

      नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस फेला

    होमपेज /  अटो

    दिगोको ब्रान्ड अम्बासडरमा मदनकृष्ठ श्रेष्ठ

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २२ पुष २०७७, बुधबार २१:५४
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं । दिगोले  कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड दूत (ब्रान्ड अम्बासडर) घोषणा गरेको छ । अब श्रेष्ठ दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको ब्रान्ड दूतको भूमिकामा रहनुहुनेछ । अग्रणी एवं जीवन्त कलाकार श्रेष्ठले दिगो ब्रान्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नुहुनेछ ।

    पहिलोपटक विद्युतीय सवारी साधनको ब्रान्डलाई अनुमोदन गर्दै प्रेरणादायी व्यक्तित्व श्रेष्ठले भन्नुभयो, ‘हामीले यातायातको स्वरुप गम्भीरतापूर्वक मनन गर्न थालेको यो महत्वपूर्ण समय हो । इ–मोबिलिटीको आर्थिक र वातावरणीय फाइदा निकै ठूलो छ । हामीले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै वातावरणीय हिसाबले दिगो नेपालको मार्ग प्रशस्त गर्न सक्छौं । हामीले हाम्रो भविष्यलाई त्यसतर्फ लैजाने प्रतिबद्धता जनाउन सक्यौं भने मात्र शून्य उत्सर्जन र शून्य व्यवधानको भविष्य सम्भव छ । चीरस्थायी विकास र नेपालीको सुस्वास्थ्यसँग मेल खाने अवधारणा बोकेको दिगोसँग साझेदारी गर्न पाउँदा म प्रशन्न छु ।’

    श्रेष्ठसँगको सहकार्य घोषणा गर्दै दिगोका सिइओ श्री हेमन्त पुरानिकले भन्नुभयो, ‘मदनकृष्ण श्रेष्ठसँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौं । उहाँ दृढ विश्वासी क्षमतावान तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ । उहाँलाई पर्दामा हेर्नु जादु जस्तै लाग्छ । उहाँ भरोसायोग्य, विश्वासिलो, अग्रणी, सरल र आत्मविश्वासले भरिएको व्यक्तित्व हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो । हामी नेपालका सबै सहरहरुमा आफ्नो पदचाप विस्तार गर्ने तयारीमा रहेको सन्दर्भमा सबै नेपालीलाई अपिल गर्न सक्ने मदनजीको विशिष्ट दक्षताले उहाँलाई हाम्रो ब्रान्ड प्रस्तुत गर्ने आदर्श व्यक्ति बनाएको छ । हामी दुवै पृथक काम गर्नु चुनौतीपूर्ण भए पनि त्यो सम्भव छ भन्ने कुरामा विश्वास गर्छौं । दिगो परिवारमा उहाँलाई स्वागत गर्न पाउँदा हामी खुसी छौं ।’

    पथप्रवर्तक योगदानका साथ नेपाली प्यासेन्जर भेहिकल उद्योगको क्रमभंग गर्न तयार रहेकोले दिगो आफ्नो क्रमिक विकासको महत्वपूर्ण चरणमा छ । आक्रामक तथा नविन बजार रणनीतिका साथ यी प्रस्तावहरु उपभोक्तामाझ पेस गर्नु पनि यस कम्पनीको लागि उत्तिकै महत्वपूर्ण विषय हो । ‘सफलताका लागि विश्वास’को मान्यता बोक्ने दिगो र मदनकृष्ण श्रेष्ठका थुप्रै विशेषताहरु मिल्छन् । यो सहकार्यका साथ दिगोले नेपाली दर्शकलाई जोड्ने उत्साहपूर्ण यात्रा सुरु गरेको छ ।

    यो साझेदारी सुरु गर्नका लागि मदनकृष्ण श्रेष्ठसँग मिलेर शून्य उत्सर्जनको लक्ष्यलाई प्रवद्र्धन गर्ने दिगो विद्युतीय सवारी साधनको अभियान सञ्चालन गर्न पाउँदा दिगो निकै उत्साहित छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कोरोना महामारीले नेपालको गरिबी ४% ले बढायो

    अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

    कोभिड प्रभावित व्यवसायीलाई राहत दिन बैंक, वित्तीय संस्थाले आनाकानी गरेको महासंघको गुनासो

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    सुनको मूल्य घट्यो

    शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अब अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कोरोना महामारीले नेपालको गरिबी ४% ले बढायो

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मङ्गलबार पनि

    पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय

    अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

    झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मङ्गलबार पनि

    २४ घण्टामा ३२२ कोरोना संक्रमित भेटिए, ६ जनाकाे मृत्यु, ३७४ जना संक्रमणमुक्त

    लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत नियुक्त

    सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी

    लोडशेडिङको तालिका सार्वजनिक

    कोरोना महामारीले नेपालको गरिबी ४% ले बढायो

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    कोरोना महामारीले नेपालको गरिबी ४% ले बढायो

    अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

    कोभिड प्रभावित व्यवसायीलाई राहत दिन बैंक, वित्तीय संस्थाले आनाकानी गरेको महासंघको गुनासो

    रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

    सुनको मूल्य घट्यो

    सेतोखबर बिशेष

    मिस मंगोल जाङमु शेर्पासँग वैवाहिक सम्बन्धमा बाँधिदै मुख्यमन्त्री शेरधन राई

    काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन्। मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते...  विस्तृतमा

    ‘कोभिशिल्ड’ खोपलाई आपतकालिन प्रयोग गर्न नेपाल सरकारले दियो अनुमति

    जी न्यूजले माफी माग्दै भन्यो: ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’

    जी न्युजको नेपाली राष्ट्रियतामाथि निरन्तर प्रहार, भन्यो ‘सगरमाथामा पनि भारतले दाबी ठोक्नुपर्छ’

    आज २९९ औँ पृथ्वी जयन्ती, को हुन पृथ्वीनारायण शाह ? छोटो जिवनी सहित

    नेपाली भूभाग समेटेर नयाँ नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु: प्रधानमन्त्री ओली

    सेयर बजारले बनायो इलोन मस्कलाई संसारकै सबभन्दा धनी

    उपत्यकामा हालसम्मकै उच्च वायु प्रदुषण, घर बाहिर ननिस्कन सरकारको आग्रह

    सर्वाेच्चलाई प्रधानमन्त्रीको जवाफ: संसद विघटन राजनीतिक विषय हो, न्यायिक निरुपण आवश्यक छैन (पूर्णपाठ)

    प्रधानमन्त्रीज्यू संघीयता खारेज गरौ, भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउ : निरु पाल

    राजा वीरेन्द्रको जन्मदिनमा ज्ञानेन्द्रको ट्वीट: वीरेन्द्रको हत्याबारे छानविन गर्न सरकारलाई चुनौती

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑