सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीले विवाह गरेकी छिन्। उनले मंगलबार जनकपुर शिवबानीका अभिषेक लामासँग विवाह गरेकी हुन्।
७ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएका उनीहरु विवाह बन्धनमा बाँधिएका हुन्। केही नजिकका सिमित साथीभाई तथा इस्टमित्रहरुको उपस्थितिमा उनिहरुको विवाह सम्मपन्न भएको हो ।
रेनुका सम्मिलित नेपाली टोलीले गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा