सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-०१ बगर स्थित विभिन्न जनचेतनामुलक पर्चा पम्पलेट वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानिय नमुना आमा समुहसंगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा बगर स्थित विभिन्न स्थानमा महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय नारा( लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता: व्यक्ति समाज र सबैको ऐक्यवद्धता) लिखित ब्यानर सहित पर्चा पम्पलेट वितरण गरि जनचेतना अभिवृद्धि गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा