सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । तेक्वान्दो प्रशिक्षक दीपक विष्ट कोरोना भाइरस सड्क्रमित भएका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्वध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनीसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ।
कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बसेका छन्।
परिवारका अन्य सदस्य भने कोरोनामुक्त भइसकेका विष्टले जानकारी दिएका छन्। सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उनले आग्रह गरेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा