सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र कर्मचारी प्रदिप लामालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
क्यानका अनुसार बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १८ खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो । शरद भेषावकर, बसन्त रेग्मी, सन्दीप लामिछाने र सुवास खकुरेलले पनि स्वाब दिएका छैनन् । नेपाल क्रिकेट संघ क्यानले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा