सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली । डिउटीकै समयमा बुढीतोलाको एक होटलमा युवतीसंग समातिएका ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी भरतराज चौधरी माथि छानबिन शुरु भएको छ।
मंगलबार साँझदेखि नै सम्पर्क बिहीन माथि चौधरी छानबिन गर्न जिल्ला तानिएको प्रहरीले जनाएको छ ।
डिउटीकै समयमा सम्पर्क बिहीन भएका चौधरी १२ घण्टा पछि बुढीतोलाको एक होटलमा बुधबार बिहान ७ बजे भटिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले उनीमाथि छानविन शुरु गरेको हो ।
चौधरीलाई जिल्ला तानिएपछि ईप्रका मालाखेतीमा तत्कालका लागि ईन्सपेक्टरलाई जिम्मेबारी दिइएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा