सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्वात्तै घटेको छ । सोमबार तोलामा ९४ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा एक हजार ८ सयले घटेर ९२ हजार पाँच सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै मंगलबार तेजावी सुन ९२ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा