सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । मलेसियामा एक नेपालिले अर्की नेपाली महिलाको हत्या गरेका छन् । मलेसियाको सेलाङर राज्य स्थित केलाङमा रहेको दर्शन नमस्ते नामको नेपाली होटलमा एक नेपालिले सोहि होटलमा काम गर्दै आएकि सिक्किमकि आइतमाया मगरको हत्या गरेका हुन् ।
मगरको धारिलो हतियार प्रयोग गरि बुधबार (आज) साँझ हत्या गरेका हुन । हत्या गर्ने नेपालिको परिचय खुल्न बाँकि रहेको छ । मदिरा सेवन गरि धारिलो हतियार बाहिरबाट लिएर आएका उनले घाटिमा प्रहर गरि हत्या गरेका हुन।
हत्यारा पनि बेहोस अबस्थामा फेला परेका छन् । हत्यारालाई प्रहरिको निगरानीमा Ampuan Rahima Klang हस्पिटल मा लगिएको छ भने मृत आइतमाया को सब को मुचुल्का उठाइ पोस्टमार्टम को लागि लैजाने तयारी भैरहेको बुझिएको छ । प्रहरीले घटनाबारेमा थप अनुसन्धान गरीरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा