सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार साँझ मुख्यसचिव बैरागी आफैले ट्वीट गर्दै आफ्नो कोभिड-१९ रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका हुन् ।
उनले आफूलाई कोरोना संक्रमण भएको बताउँदै केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा