सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । सशस्त्र प्रहरीले ठुलो संख्यामा जवान पदमा भर्ना आहवान गरेको छ । सशस्त्र प्रहरी मानव श्रोत विभाग हलचोकले शनिवार एक सुचना प्रकाशित गरी खुला तथा समावेशी गरी १८३३ जवान पदको लागी दरखास्त आहवान गरेको हो ।
दरखास्त १८ बर्ष पुरा भई २२ बर्ष नकाटेका हरेक नेपालीले असोज २४ (आज) देखी कार्तिक २३ गते एक महिना भित्र दिन सक्ने सुचनामा जनाइएको छ । ८ पास गरेका प्रत्येक नेपालीले सशस्त्र प्रहरीका विभिन्न ७५ स्थानबाट दरखास्त दिन सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा