सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । केही दिनदेखी परेको अबिरल बर्षासँगै आएको पहिरोमा परी स्याङ्जामा ९ जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका वडा नं १४ स्थित तमादीमा एक घर पुरिदा एकै परिवारका ८ जना सहित ९ जनाको मृत्यु भएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाणँले जानकारी दिनुभयो।
एक जनाको भने जीवतै उद्धार गरिएको छ । पहिरोले अर्को एक घरमा पनि क्षति पुर्याएको छ । मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन् । क्षतीबारे थप विवरण आउन बाँकी रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा