सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कर्जा सुविधा लिएका ग्राहकलाई राहत दिने उद्देश्यले असोज मसान्तभित्र तिनुपर्ने ब्याज भुक्तानी गरे भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
बैंकले केही कर्जाहरुमा ब्याजदर समेत घटाएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल बैंकले एक सय दुई शाखा तथा ३४ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा