सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।
शुक्रबार बैंकको सञ्चालक समिति बैठकले बज्राचार्यलाई सीईओको रुपमा नियुक्त गरेको हो । उनको आगामी कार्यकाल ४ वर्षको हुनेछ ।
बज्राचार्यलाई आगामी १ भदौदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा