सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि ९ पदको लागी आवेदन माग गरेको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ ।
सेनामा निवृत्तभरणमा अवकास प्राप्तहरुले मात्र आवेदन दिन सकिने सेनाले जनाएको छ ।
कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमूख अधिकृतदेखि प्रबन्धकसम्मका पद रिक्त भएपछि आगामी असार १९ गतेसम्म दरखास्त बुझाउने गरी सूचना जारी गरिएको हो । थप बिस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाईटमा www.nepalarmy.mil.np हेर्न सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा