सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । आनी छोइङ डोल्माको ‘भगवान कहाँ’ बोल रहेको गीत सार्वजनिक भएको छ । गीतलाई आनी छोइङ डोल्माले एल्बम ‘मोमेंट अफ ब्लिस’ बाट आफ्नो आधिकारीक यूट्यूब च्यानलबाट सार्वजनिक गरिएकी हुन् ।
गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । दुर्गा लाल श्रेष्ठको शब्द रहेको गीतमा आनी छोइङ डोल्माको स्वोर रहेको छ ।
न्हू बज्राचार्यको संगीत रचना रहेको गीतमा गोपाल रसाइलीको संगीत व्यवस्ताका साथ उनले गितार बजाएका छन् ।
त्यस्तै, सारंगीमा श्याम नेपाली, बासुरीमा रमण महर्जन र अन्य सांगीतिक उपकरणमा संजय श्रेष्ठले संगीत दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा