सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन ५ सय र चाँदी २० रुपैयाँले बढेको हो ।
बिहीबार ७५ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार ५ सयले बढेर ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज २० रुपैयाँले बढेर प्रतितोला ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा