सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पछिल्ला केही दिनदेखि निरन्तर उकालो लागेको सुनको भाउ आज भने ह्वात्तै घटेको छ ।
सोमबार तोलामा २ सय रुपैयाँ बढेर ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ४ सय रुपैयाँ घटेको हो ।
आज नेपालमा छापावाल सुन प्रतितोला ८२ हजार ३ सय तथा तेजावी सुन ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
आज नेपाली बजारमा सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।
मंगलबार पनि चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा