सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न पदका लागी कर्मचारी माग गरेको छ । काउन्सिलले खुला समावेशी प्रतियोगीताद्धारा सह–प्रशासनिक अधिकृत देखी सहायक स्तरसम्मको लागी ९ जना कर्मचारी माग गरेको हो ।
दरखास्त फारम काउन्सिलको वेबसाइट मा गएर प्राप्त गर्न सकिनेछ । दरखास्त चैत्र १२ गतेसम्म र डबल दस्तुर बुझाएर चैत्र २० गतेसम्म बुझाउन सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा