सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको ‘भू–स्वर्ग’ मानिने प्रसिद्ध पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा भारी हिमपात भएको छ । सो निकुञ्जसहित डोटी, अछाम, बझाङ र बाजुरालगायतका क्षेत्रमा हिमपात भएको हो ।
लागातार गरेको हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको खप्तडबाट गुरुगोरख गुल्मका उपसेनानी तीर्थबहादुर खत्रीले जानकारी दिए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा