सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अष्ट्रेलियाको जंगलमा लागेको आगोले भयंकर रुप लिएको छ । न्यू साउथ वेल्स रुरल फायर सर्भिसले आगोलाई लिएर चेतावनी समेत जारी गरीसकेको छ । आरएफएसले सोशल मीडियामा भनेको छ कि जंगलमा लागेको आगोले नावरा नजिकै उत्तरी किनारामा आफैको मौसम प्रणाली विकसित गरेको छ । यो धेरै नै खतरनाक हो ।
गम्भिर आगोसँग जुझिरहेको न्यू साउथ वेल्सको जनसंख्या ८० लाखभन्दा कम छ जसमा लगभग ६५ प्रतिशत अधिक मानिस सिडनीमा बस्छन् ।
आगोले अहिलेसम्म १७ जनाको मुत्यु भईसकेको छ भनेलगभग ३६,००० बर्ग किलोमिटरको जमिन ध्वस्त भईसकेको छ ।
यस्तै आगलागीमा परि करिब ५० करोड भन्दा बढि वन्यजन्तु र पशुपन्क्षी मरिसकेका छन् ।
आगोमा परेका वन्यजन्तु र पशुपन्क्षीहरुको फोटोहरु हेर्नुहोस् :
फोटोहरु : विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा