सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालगन्ज । नरैनापुर हुलाकी सडक खण्डमा बनाइएको पुल । सडक डिभिजन कार्यालय नेपालगन्जको अभिलेखमा यो पुल राप्ती नदीमाथि बनाइएको छ । सडक डिभिजन कार्यालयले डिजाइन गरेर आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न भएको यो पुल रु.२५ लाखमा बनेको हो । यो पुल न राप्ती नदीमाथि छ, न त यो पुल सडकमा नै बनेको छ ।
तस्वीर: काशीराम शर्मा, बाँके, रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा