सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ३० । प्रतिनिधिसभा सदस्य तथा नेकपाका सचेतक शान्ता चौधरीले गत वर्ष दिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २.६५ जीपीए ल्याएकी छिन् ।
उनले तुलसीपुर उपमहानगरपालिका १२ स्थित महेन्द्र माध्यामिक विद्यालयमा कक्षा १० मा भर्ना भएर खुलातर्फबाट एसइई परीक्षा दिएकी थिइन्।
चौधरीको घर दाङको घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुरका निवासी हुन् । दुई वर्ष अघि गाउँकै मावि गोग्लीमा कक्षा ८ मा भर्ना भएको ३८ वर्षीया सांसद चौधरीले बाल्यकालमा अरूको घरमा कमलहरी बस्दा पढ्न पाएकी थिइनन्।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उर्तिण भएका चौधरीले अब +2 अर्थात एसएलसीका लागि रत्न राज्यलक्ष्मी विद्यालयमा भर्ना भएकी छन्।
उनने भनेकी छन्, ‘कक्षा ११ र १२ रत्न राज्यलक्ष्मी विद्यालयमा पढ्ने भएकी छु र समाजशास्त्रलाई ऐच्छिक विषय बनाएर पढ्ने मेरो इच्छा छ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा