सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, साउन २९ । प्रदेश नम्बर १ सरकारले भाली (विहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रदेश १ अन्तर्गत आन्तरित्क मामिला तथा कानुन मन्त्रालयको सूचना अन्तरर्गत सार्वजनिक बिदा तथा पर्वहरूको सूचिमा बिदा उल्लेख गरिएको छ । प्रदेश सरकारले प्रदेश १ मा सार्वजनिक बिदा दिएपनि सङ्घीय सरकारले भने बिदा दिएको छैन ।
प्रदेश अन्तगरतका कार्यालयहरू बन्द रहनेछन्, भने सङ्घीय सरकार अन्तरगतका कार्यालयहरू खुल्ला रहनेछन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा