सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टिम इंडिया र श्रीलंका बिच विश्वकपको ४४ औ प्रतिस्पर्धा खेलीदैछ । टस जितेर पहिला ब्याटिङमा उत्रेको श्रीलंकाले मैथ्युकको शानदार ११३ र थिरिमानेको ५३ रनको मद्यतले इंडियालाई जीतको लागी २६५ रनको लक्ष्य दिएको छ । लीड्सको हेडिग्ले स्टेडियममा टस जितेर पहिला ब्याटिङ गर्दे श्रीलंकन टिमले ५० ओभरमा ७ विकेटको नोक्सानीमा २६४ रन बनायो ।
श्रीलंकाको तर्फबाट एंजोलो मैथ्युजले सर्बाधिक ११३ रन बनाए भने इंडियाको तर्फबाट जसप्रीत बुमराहले सर्बाधिक ३ विकेट लिए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा