सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टिम इंडिया र श्रीलंका बिच विश्वकपको ४४ औ प्रतिस्पर्धा खेलीदैछ । टस जितेर पहिला ब्याटिङमा उत्रेको श्रीलंकाले मैथ्युकको शानदार ११३ र थिरिमानेको ५३ रनको मद्यतले इंडियालाई जीतको लागी २६५ रनको लक्ष्य दिएको छ । लीड्सको हेडिग्ले स्टेडियममा टस जितेर पहिला ब्याटिङ गर्दे श्रीलंकन टिमले ५० ओभरमा ७ विकेटको नोक्सानीमा २६४ रन बनायो ।
श्रीलंकाको तर्फबाट एंजोलो मैथ्युजले सर्बाधिक ११३ रन बनाए भने इंडियाको तर्फबाट जसप्रीत बुमराहले सर्बाधिक ३ विकेट लिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा