• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन २१, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एभरेस्ट इन्स्योरेन्सको लाभांश घोषणा

      ओरालो लाग्यो सुनको मूल्य

      सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै

      जुम्लामा स्याउ उत्पादनमा दोब्बर गिरावट

      सरकार रचनात्मक कार्यमा लागेको छ : मन्त्री अर्याल

      दोस्रो चरणको खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए

      बस्ती–बस्तीबाट क्रिकेट खेलाडी छनोट गरिँदै

      हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै

      नेपाली आकाशमै इन्टरनेटको सुविधा

      दाल प्याकेजिङमा त्रुटिः ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

      ‘माधव कमरेडले अबको प्रधानमन्त्री देउवालाई नै मानेर जाने हो भन्नुभयो’

      मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार, अमेरिकी प्रथम महिलाले प्रदान गर्ने

      दुई ‘अतिवाद’ को विसर्जन

      नाबालक परिचयपत्र बनाउन खोज्ने वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण

      ज्योति लाइफको ६६ लाख कित्ता आइपिओ बिक्री खुला, कति दिने आवेदन ?

    होमपेज /  मुख्य समाचार

    डा. गरेका बाबुराम भट्टराई भन्छन् – घोकन्ते शिक्षाले देश विकास हुँदैन

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ २५, शनिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाण्डौँ, जेठ २४ ।  पूर्वप्रधानमन्त्री एवं सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले घोकन्ते शिक्षाबाट समाज र देशको विकास हुन नसक्ने बताएका छन् ।

    काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आज आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा सङ्घीय नेपालमा शिक्षाको महत्व’ विषयको कार्यक्रममा उनले संसारलाई बुझ्ने र बदल्ने शिक्षा भएकाले घोकन्ते ढङ्गले पढाउने र पढ्ने गरेर प्रगति हुन नसक्ने बताएका हुन् ।

    विकासको लागि शिक्षा आवश्यक भएकाले सबै काम गर्ने मान्छेको चेतनाशक्तिलाई बढाउन सक्ने शिक्षा दिन शिक्षक÷शिक्षिका लाग्नुपर्नेमा उनले जोड दिए ।

    उनले भने, ‘आधुनिक युगको मन्दिर भनेको नै शैक्षिक केन्द्र हो, जसका पुजारी शिक्षक÷शिक्षिका हुन् । पवित्र थलो विद्यालयलाई परिवर्तन गर्ने मानव चेतनाको विकास उहाँहरुले गर्नुपर्दछ ।’

    कर्मकाण्डी प्रकारको घोकन्ते शिक्षा दिएर खाली डिग्री मात्रै लिएर निस्कने खालको शिक्षण भएकाले त्यसले कुनै पनि विकासमा टेवा पु¥याउन नसक्ने उल्लेख गर्दै उनले अब स्थानीय तहले परम्परागत शैक्षिक प्रणाली बदल्न लाग्नुपर्नेमा जोड दिए ।

    उनले अमेरिकालगायतका देश धन सम्पत्तिले नभई शिक्षा प्रणालीको माध्यमबाट नै विकास भएको उल्लेख गरे ।

    प्रयोगात्मक शिक्षाको खाँचो रहेको र त्यससँगै सांस्कृतिक मूल्यमान्यतालाई समेत शिक्षामा समावेश गरेर बुझाउन आवश्यक रहेको उनको भनाइ छ ।

    काठमाडौँ विश्व विद्यालयका उपकुलपति डा. रामकण्ड माकजु श्रेष्ठले शिक्षक जसले शिक्षा दिएर विद्यार्थीलाई शक्तिशाली बनाउने भएकाले उनीहरुको आदर गर्ने बानीको विकास गर्नुपर्ने बताए । उनले अभिभावकलाई पनि गुणस्तरीय शिक्षा दिनमा नै जोड गर्न आग्रह गरे ।

    पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले नगरभित्रका विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि गुणस्तर अभिवृत्तिका काम भइरहेको बताए ।

    विद्यालयका सञ्चालक रामेश्वर थापाले शिक्षामा आमूल परिवर्तन आइसकेको अवस्थामा विद्यालय र विद्यार्थीको शिक्षामा अबका दिनमा थप सहयोग आवश्यक रहेको बताए ।

    सो अवसरमा विद्यालय सञ्चालक समितिका उपाध्यक्ष राजन मानन्धरले उपलब्ध गराएको ११ स्मार्ट टेलिभिजन सेट नगरभित्र रहेका सामुदायिक विद्यालय र सोही विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

    स्मार्ट टेलिभिजन प्राप्त गर्ने विद्यालयमा भालेश्वर माध्यमिक विद्यालय, कुशादेवी माध्यमिक विद्यालय, पुण्य माध्यमिक विद्यालय, श्रीराम माध्यमिक विद्यालय, पाठशाला आधारभूत विद्यालय र इन्द्रेश्वर उच्च माध्यमिक विद्यालय रहेका छन् ।

    सो अवसरमा विद्यालयले शैक्षिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई समेत सम्मान गरिएको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार, अमेरिकी प्रथम महिलाले प्रदान गर्ने

    एनआरएन अध्यक्षको नेतृत्वमा प्रतिनिधि मण्डलले गर्यो लाप्राक नमूना बस्तिको निरिक्षण

    २४ घण्टामा १०७ नयाँ संक्रमित थपिए, ७८ निको भए

    निर्मलाको हत्याबारे थप सूचना प्राप्त भइरहेका छन्, चाँडै दोषी पत्तालाग्छः डीआइजी सुबेदी

    निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

    आज देशभरका अदालतमा शोक बिदा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एभरेस्ट इन्स्योरेन्सको लाभांश घोषणा

    ओरालो लाग्यो सुनको मूल्य

    सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै

    जुम्लामा स्याउ उत्पादनमा दोब्बर गिरावट

    सरकार रचनात्मक कार्यमा लागेको छ : मन्त्री अर्याल

    मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार, अमेरिकी प्रथम महिलाले प्रदान गर्ने

    एनआरएन अध्यक्षको नेतृत्वमा प्रतिनिधि मण्डलले गर्यो लाप्राक नमूना बस्तिको निरिक्षण

    २४ घण्टामा १०७ नयाँ संक्रमित थपिए, ७८ निको भए

    निर्मलाको हत्याबारे थप सूचना प्राप्त भइरहेका छन्, चाँडै दोषी पत्तालाग्छः डीआइजी सुबेदी

    निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

    एभरेस्ट इन्स्योरेन्सको लाभांश घोषणा

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    ओरालो लाग्यो सुनको मूल्य

    बुद्ध एयरले जनकपुर–अयोध्या उडान गर्ने

    सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै

    तोलामा १ हजारले घट्यो सुनको भाउ

    पर्यटन प्रर्वद्धन गर्न चितवन–मुक्तिनाथ मोटर र्याली हुँर्दे

    सेतोखबर बिशेष

    ‘सुनको जलहरी राख्नु नहुने तर्क कुतर्क हो’

    काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने...  विस्तृतमा

    प्रधानमन्त्री ओलीले तुरुन्त राजिनामा दिनुपर्छ : वामदेव गौतम

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑