सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टिम इंडिया र साउथ अफ्रिका बिच साउथैप्टन मा खेलिएको विश्वकप २०१९ को आठौँ प्रतिस्पर्धामा भारतले साउथ अफ्रिकालाई पराजित गरेको छ । टिम इंडियाले साउथ अफ्रिकालाई ६ विकेटले पराजित गरेसँगै आफनो शुरुवात जितसँग गरेको छ । यो प्रतिस्पर्धामा टिम इंडियाका सलामी ब्याट्सम्यान रोहित शर्माले शतक हान्दै टिमलाई जित दिलाएका छन् ।
यो म्याचमा दक्षिण अफ्रिकाका कप्तान फाफ डुप्लेसिसले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरे । पहिला ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकी टिमले खासै राम्रो प्रदर्शन गर्न सकेन । प्रोटियाजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २२७ रन बनायो, जवाफी ब्याटिङमा उत्रेको भारतले ४७.३ ओभरमा ४ विकेट गुमाउदै आफनो लक्ष्य हासिल गर्यो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा