• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७७ फागुन १३, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

      व्यावसायिक कृषिमा आकर्षण बढ्दै

      अब फेरि देशमा पुरानै कुर्सीको खेल शुरू हुने खतरा बढ्याे : बाबुराम भट्टराई

      सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

      सरकारमा जाने लाइनमा जनता समाजवादी

      प्रतिनिधिसभा पुनःस्थापना गर्न आदेश दिने पाँचै जना न्यायाधीश बिदामा

      आज फागुन १३ गते बिहीबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

      गायिका अञ्जु पन्तले गरिन थिर कोइरालासँग विवाह

      ‘मानवाधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी हुँदैन’

      लुम्बिनी घुम्ने शुल्कमा बृद्धि, भिडिओ–फोटो खिच्दा पनि थप शुल्क तिर्नुपर्ने

      २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

      इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो बजार कारोबार स्थगित

      नेप्सेमा २५९९ विन्दुमा, निफ्राको शेयरमूल्य ५.३९ प्रतिशतले घट्यो

      महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

    होमपेज /  खेलकुद

    सुदूरपश्चिमाञ्चलद्वारा प्रदेश ३ लाई १५५ रनको चुनौती

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ २०, सोमबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौँ, जेठ २० । राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिमाञ्चलले प्रदेश नम्बर ३ लाई जीतका लागि १५५ रनको चुनौती दिएको छ ।

    मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ थालेको सुदूरपश्चिमले ४५ दशमलव १ ओभरमा सवै विकेट गुमाउँदै १५४ रनमा समेटियो ।

    सुदूरपश्चिमका लागि खड्ग बोहोराले सर्वाधिक ४० रनको योगदान दिदाँ रोशन अधिकारीले २७ रनको योगदान दिए । त्यस्तै नरेश बोहोराले २६ तथा शेर मल्लले १४ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

    बलिङतर्फ प्रदेश ३ का सूर्य तामाङले तीन विकेट लिए । त्यस्तै प्रतिश जिसी र जितेन्द्र ठकुरीले समान दुई÷ दुई विकेट लिँदा कप्तान पारस खड्का र नन्दन यादवे एक रएक विकेट लिए । प्रदेश ३ टोली चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने सुदुरपश्चिमाञ्चल एक अङ्क सहित तेस्रो स्थानमा छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता

    ‘बी’ डिभिजन लिग फुटबल आजदेखि

    ‘बी’ डिभिजन लिग फुटबल आजदेखि शुरू, यस्ताे छ खेल तालिका

    आईपीएल अक्सनमा सन्दीप लामिछाने बिकेनन्

    क्रिस मोरिस आइपिएलका सबभन्दा महँगा खेलाडी, पञ्जावले नपत्याएका म्याक्सवेल रोयल च्यालेन्जर्समा

    ‘टिम टेनिस नेपाल इनअगरल जुनियर प्रिमियर टेनिस प्रतियोगिता’ आजबाट शुरु, १२९ खेलाडी सहभागी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

    व्यावसायिक कृषिमा आकर्षण बढ्दै

    अब फेरि देशमा पुरानै कुर्सीको खेल शुरू हुने खतरा बढ्याे : बाबुराम भट्टराई

    सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

    सरकारमा जाने लाइनमा जनता समाजवादी

    प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

    सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

    २४ घण्टामा थपिए ९४ जना कोरोना संक्रमित, ७१ जना संक्रमणमुक्त

    डा.केसीद्वारा सत्याग्रह स्थगित

    पशुपतिनाथमा सुनको जलहरी स्थापित गर्ने काम सम्पन्न

    प्रचण्ड-माधव नेतृत्वको सरकार बन्ने कुरा ‘गोरु ब्याएर बिगौती खान खोजे’ जस्तै : सूर्य थापा

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    व्यावसायिक कृषिमा आकर्षण बढ्दै

    बक्यौता करमाथि ब्याज असुल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    नेप्सेमा २५९९ विन्दुमा, निफ्राको शेयरमूल्य ५.३९ प्रतिशतले घट्यो

    महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

    थप पाँच हजार क्विन्टल धान खरीद गरिने

    सेतोखबर बिशेष

    प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, यस्ताे छ फैसलाकाे पूर्णपाठ

    काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि...  विस्तृतमा

    १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    ओलीले विघटन गरेको प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

    हाम्रो सत्तामा ओली र देउवाले नख्खु जेलमा आराम गर्नेछन् : रवीन्द्र मिश्र

    सरकारसँग वार्ता गर्न विप्लव तयार, सरकारले प्रतिवन्ध फुकुवा गर्न सक्ने

    निषेध र विभेदको राजनितिले देश दिनप्रतिदिन जटिलतामा फस्दै : पूर्वराजा ज्ञानेन्द्र

    ‘म न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत सक्दिन’: प्रधानमन्त्री ओली, पूर्णपाठसहित

    भागरथी भट्टको हत्याका आरोपी १८ बर्षीय दिनेश भट्ट सार्वजनिक

    ओली सरकारको ३ वर्ष पूरा, यी हुन् प्रमुख उपलब्धिहरू (पूर्णपाठसहित)

    भागरथीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर : विप्लव

    प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई ‘प्रथम महिला’ भनिएकोमा पम्फा भुसालको आपत्ति

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑